vada
News

वाह ओली सरकार ! इतिहासमै पहिलो पटक कालापानी क्षेत्रमा शसस्त्रको सुरक्षा पोष्ट

काठमाडौं । दार्चुलाको कालापानी क्षेत्रमा बुधवार शसस्त्र प्रहरी बलको सीमा सुरक्षा पोष्ट (बीओपी) स्थापना गरिएको छ । गृह मन्त्रालयकाको टोली बुधवार काठमाडौंबाट नेपाली सेनाको हेलिकप्टरमा बन्दोबस्तीको सामान लिएर दार्चुलाको ब्यास नगरपालिका–१ स्थित छाङरुमा पुगेको थियो ।

छाङरुमा स्थापना गरिएको सीमा सुरक्षा पोष्टको कमाण्ड शसस्त्र प्रहरी बलका इसन्पेक्टर लिली बहादुर चन्दले गरेका छन् । इन्सपेक्टर चन्दको कमाण्डमा २५ जनाको नफ्रि त्यहाँ तैनाथ गरिएको शसस्त्र प्रहरी बल मुख्यालय हलचोकले जनाएको छ ।

Related Articles

Back to top button