vada
News

थप एक जनामा कोरोना संक्रमणको पुष्टि, कोरोना संक्रमितको संख्या २ सय १८ पुग्यो

काठमाडौं, ३१ बैशाख । नेपालमा कोरोना संक्रमित थपिने क्रम तीब्र बन्दै छ । हिजो एकै दिन ८३ जना संक्रमित फेला परेको नेपालमा आज फेरि एक जना संक्रमित थपिएका छन् ।

थपिएका संक्रमित नेपालगञ्जको रहेको बताइएको छ । योसंगै नेपालमा कोरोना संक्रमितको संख्या २ सय १८ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यस्को पुष्टि गर्दै संक्रमित नेपालगञ्ज वडा नम्बर ८ निवासी ३६ बर्षीय पुरुष रहेको जनाएको छ ।

Related Articles

Back to top button
Close