News

दुखद खबर इजरायलमा नेपाली महिलाको कोरोनाका कारण मृत्यु

काठमाडौं । रोजगारीको लागि इजरायल पुगेकी एक नेपाली महिलाको मृत्यु भएको छ । सिन्धुपाल्चोककी एक महिलाको गत ४ अक्टोबरमा कोरोनाको संक्रमणबाट ज्यान गएको तेलअबिबमा रहेकाे नेपाली दूतावासले जनाएको छ ।दूतावासका अनुसार ती मृ तक महिलाको परिवारको सहमतिमा इजरायलमै अन्तिम संस्कार गरिएको ।इजरायलमा पछिल्लो समय सक्रमण तिब्र रुपमा बढ्दै गएकाले सावधानी अपनाउन समेत दूतावासले अनुरोध गरेको छ ।**भिडियो हेर्न तल क्लिक गर्नुहोला **

Related Articles

Back to top button
Close