vada
News

गायिका टीका सानू द्वारा विपन्न परिवारलाई खाद्यान्न सहयोग

नेपालि लोक दोहोरी छेत्रबाट चर्चामा आउन सफल गायिका टीका सानू गित सङ्गितमा मात्र नभइ कन समाजसेवामा पनि अघि बढेकी छिन । धेरै जसो गित सङ्गितमा गायिका टीका सानुको रमाइला प्रस्तुतिहरु देख्ने गर्दछौ । उनको मुहार हसिलो र मन फराकिलो छ भन्ने हामिले अनुभव गर्न सक्छौ । उनको ठूलो संघर्षको योगदान पछि आज सबै दर्शक हरुको माझ चर्चित रहन पुगेकी हुन ।

केही दिन अघि मात्रै उनी आफ्नो आधिकारिक फेसबुक पेजबाट प्रत्यक्ष प्रसारणमा जोडियकी थिइन टीका सानू । उक्त लाइब मा उनले धेरै दुख पायका दिनदुखिहरु बारे कुरा गरेकी थिइन । उनले हिजो बाट उक्त परिवारलाइ राहत बितरण गरेकी छिन । अब उनको राहत बितरण यात्रा सुरु भयको नौलो धुनलाइ बतायकी छिन । नौलो धुन परिवार र टीका सानु सङ्गको सम्बाद मा उनले केही दुखी परिवरलाइ सहयोग गर्ने बतायकी थिइन ।
उनको फेसबुक स्ट्याटस :-

नमस्कार म लोक तथा दोहोरी गायिका टीका सानू !
हामी यतिखेर निकै आपत बिपत को घडी मा छौ ।
यो बेला राज्य ले गर्छ भनेर बाटो हेर्नुभन्दा पनि आफ्नो वरपर रहेका बिपन्न बर्ग का गरिब मज्दुर घरबार बिहिन नेपाली हरु लाई सहयोग गर्नु मानिस को ठूलो कर्तब्य हो जस्तो लाग्छ मलाइ ।

सायद म इन्द्रेणी कार्यक्रम मा काम गर्छु भन्नी थाहा पायर होला मलाई धेरै जना ले फोन गर्नुभयो हामी खान पायनम भन्दै मलाई यक्दम दुख लाग्यो म कुनै सम्पन्न शाली बेक्ती होइन तर धन नभय पनि मन भने भयकै मान्छे हु मैले धेरै कुरा मन मा खेलाय अनि निर्णय गरे ,, मेरो लाइक पेज बाट live गयर तिनै समस्या मा परेका परिवार का समस्या सुनाय पछि मलाइ बिस्वास गर्नुहुने माया गर्नुहुने धेरै जना प्रदेशी था स्वदेशी दाजुभाइ दिदी बहिनी ले फोन गरेर हौसला साथै केही पैसा पनि सहयोग गर्दै हुनुहुन्छ !

म यक्दम खुशी छु मैले उठायको कदम मा सहभागी हुने सम्पुर्ण दाजुभाइ लाई मुरि मुरि धन्यवाद । आज देखि मेरो यात्रा सुरु भयको छ । यो बेबस्थापन को लागि सुमन केसि ज्यु लाई अनि राहात दिनुहुने आदरणीय दाइ जयराम वलि लाई मुरि मुरि धन्यवाद छ ।
हजुर हरु पनि यो यात्रा मा सहभागी बन्न सक्नुहुनेछ धन्यवाद ।

Related Articles

Back to top button