vada
News

पुनः थप १७ जनामा कोरोना संक्रमणको पुष्टि, नेपालमा संक्रमितको संख्या २ सय ८ पुग्यो

काठमाडौं, ३० बैशाख । आज साँझ थप १७ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।आज दिउँसो मात्र ५७ कोरोना संक्रमित भेटिएपछि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको पछिल्लो परीक्षणबाट थप १७ जनामा कोरोना संक्रमणको पुष्टि भएको हो ।योसंगै आज मात्र ७४ जना नयाँ संक्रमित नेपालमा फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसंगै संक्रमितको संख्या २ सय ८ पुगेको छ ।

Related Articles

Back to top button
Close