vada
News

माइतीघरबाट रञ्जु दर्शना प,क्राउ

३० वैशाख, काठमाडौं । विवेकशील नेपाली पार्टीकी नेतृ रञ्जु दर्शनासहित आधा दर्जन युवालाई प्रहरीले माइतीघर मण्डलाबाट प,क्राउ गरेको छ ।लिपुलेकमा नेपाली भूमि अतिक्रमणको विरोध गर्न उनको ने,तृत्वमा युवाहरु केही पम्प्लेटसहित जम्मा भएका थिए । तर नाराबाजी गर्न नपाउँदै प्रहरीले सबैलाई प,क्राउ गरेर महेन्द्र पुलिस क्लवमा ल्याएको नेतृ दर्शनाले बताइन् ।

‘हामी ५–६ जना त्यहाँ पुग्नासाथ प्रहरीले धरपकड गर्यो र यहाँ ल्यायो,’ उनले भनिन् । आफूहरुले त्यहाँ सामाजिक दुरी कायम गर्दै प्रदर्शन गर्ने तयारी गरेको उनको भनाइ छ ।तस्वीरहरू : चन्द्र आले/अनलाइनखबर

Related Articles

Back to top button
Close