News

१८ बर्षीय आयुषको रहस्यमय मृ-त्यु, प्रहरी भन्छ: ह-त्या होइन, दु’र्घटनामा मृ-त्यु

काठमाडौँ – बिहीबार बिहान सुनसरी मोरङ सिञ्चाई आयोजनाको बेलबारी– ७ खण्डमा मृ-त भेटिएका आयुषको ह-त्या नभएको प्र’हरीले निश्कर्ष निकालेको हो । नहरको डिलमा मृ-त अवस्थामा फेला परेका १८ वर्षका आयुष गिरीको मृ-त्यु सवारी दु’र्घट’नाबाट भएको प्र’हरीले बताएको छ ।

प्र’हरीले दु’र्घट’नामा संलग्न भएको आरोपमा को २ त १२२५ नम्बरको ट्याक्टर र ट्याक्टर चालक पथरीशनिश्चरे नगरपालिका– का ४६ वर्षका बद्रीबहादुर मगरलाई नि’यन्त्रणमा लिएको छ ।

बुधबार दिउँसो करिब ४ बजे साथीसँग घरबाट निस्किएका आयुष राति करिब ७ बजे साथीसँग वि’वा’द भएपछि एक्लै घरतर्फ जाँदै थिए । घरजाने क्रममा उनलाई टयाक्टरले ठ’क्क’र दिएको थियो ।

चिसाङखोला पश्चिमतर्फ आउँदै गरेका आयुषलाई सोही दिशातर्फ आएको ट्याक्टरले ठ’क्कर दिएको प्र’हरी बताउँछ । प्र’हरीका अनुसार राति ठ’क्कर दिएपछि चालक मगरले ब्रेक लगाए । ट्याक्टरबाट ओर्लिएर हेर्दा आयुषलाई ठूलो चक्काले कि’चे’को देखे । चक्कामुनि रहेका आयुषलाई हातले नै तानेर नहरको डिलमा राखे । डिलमा अ’चे’त देखिएपछि मृ-त्यु भयो भन्दै उनी हिँडेका थिए ।

दु’र्घटना पछि आफ्नो गन्तब्यमा पुगेका मगरले राति आफ्ना साथी र गाडी धनीलाई सुनाए ।

साथीसँगको सल्लाहमा उनी आफैं हाजिर भएको प्र,हरी बताउँछ । ‘दु,र्घट,नापछि साथी र गाडी धनीलाई ड्राइभरले घ,ट,ना सुनाएको रहेछन्’ इलाका प्र,हरी कार्यालय बेलबारीका प्र,हरी निरीक्षक ऋषिराज ढकालले भने ‘बिहीबार मगर आफैं आएका हुन् ।’

बिहीबार बिहान श,व भेटिएपछि आयुषको ह-त्या भएको आ’शं’का गरिएको थियो । ह-त्याको आ.शंकामा प्र.हरीले ११ जनालाई नि.यन्त्रणमा लिएको थियो ।

दु.र्घट.नाअघि आयुषसहित अन्य ११ जनाले सँगै बसेर म’दिरा पि’एको र वि’वा’द भएको खुलेपछि ह-त्या आ’शंकामा प्रदेश प्र’हरी र जिल्ला प्र’हरीबाट अनुसन्धान टोली परिचालन भएको थियो ।

अ’नुसन्धानका क्रममा ट्याक्टरले ठक्कर दिएको खुलेपछि चालक बद्रीबहादुर मगरलाई नि’यन्त्रणमा लिएर सवारी ज्यान मुद्दामा म्याद थप गरी अ’नुसन्धान सुरु गरेको जिल्ला प्र’हरी कार्यालय मोरङका प्र’हरी नायव उपरीक्षक मानबहादुर राईले जानकारी दिए ।

आयुषसँगै बुधबार राति बसेका ११ लाई अ’भ’द्र व्यवहार कसुरमा मुद्दा दर्ता गरी थप अ’नुसन्धान भइरहेको उनले बताए । बुधबार राति आयुसँग बसेर चिसाङ खोला किनारमा रहेको होटल मा’दक प’दार्थ सेवन गर्नेहरुलाई प्र’हरीले प’क्रा’उ गरेको हो ।

राति करिब साढे ७ बजे म’दिराले मा’तेपछि हरि श्रेष्ठको होटलबाट ४ वटा चाउचाउ र भुजा किनेर आयुषले लिएका थिए । ती खानेकुरा कसले लिने भन्ने विषयमा उनीहरुबीच वि’वा’द भएको प्र’हरी बताउँछ ।

Related Articles

Back to top button
Close