News

अस्ट्रेलियामा नेपाली युवतीले यसरी… गरिन् जीवन त्याग

अस्ट्रेलिया । अस्ट्रेलियाको सिड्नीको रकडेलस्थित फ्रेड्रिक स्ट्रिटमा श्रीमानसँग बस्दै आएकी २५ वर्षीया नेपाली युवती आफ्नै कोठाको दराजमा जीवन त्याग गरेकी छिन् ।

उनी हिँजो मृ,त फेला परेकी हुन् । बिहीबार दिउँसो करिब ४ बजे आफ्नै कोठाको दराजको कपडा उनी मृ,त फेला परेकी हुन् ।

उनी दुई वर्षअघि मास्टर्स गर्न आएकी थिइन् भने उनको श्रीमान् गत वर्ष डिपेन्डेटको रूपमा आएको बुझिएको छ । उनले जीवन त्याग गर्नुको कारण प्रष्ट भएको छैन । नेपालमा उनको श्रीमानको घर काठमाडौको बानेश्वरमा रहेको बुझिएको छ।

Related Articles

Back to top button
Close