Video

लकडाउनकै बेला ३ बर्षको छोरा श्रीमति छाडेर अर्कै केटि लिएर हिड्ने पापी श्रीमान् (भिडियो हेर्नुस्)

एजेन्सी ।

अहिले लक डाउनकै कारण धेरै पिडामा छन त्यस भित्र रहेकी पिडित महिला हुन् मेनुका रोक्का,उनि एक हप्ता देखि ग्याँस न हुदा भोकै ३ बर्षीय छोरा संग रहिन।उनले फोन गरेर मेरो यस्तो हालत छ भनेर रुन थालेपछि मन सम्हाल्न सकिएन र लालीगुराँस डटकमकै सल्लाहकार अमेरिकामा रहनुभएका समाजसेवी राजन क्षेत्रीको तर्फबाट उहालाई केहि आर्थिक सहयोग गरेका छौ।

समाजमा महिलाहरुलाई हेप्ने धेरै पुरुष छन,महिलाको पिडा र ब्यथा बुझ्न नसक्ने र महिला माथी खेल्नेहरुकै कारण मेनुका जस्ती चेली यो समय पिडामा रहेको हुन सक्छ श्रीमान को बिछोड संगै परिवारको तिरस्कार र यो लकडाउनले उनको अबस्था नाजुक भएको छ ।

कृपया उनीलाई सहयोग गर्न चाहनुहुन्छ भने सिधा सम्पर्क गर्नुहोस हामीलाई जसको लागि कमल सरगम-9851224970 मा फोन गर्नुहोला।

भिडियो हेर्नुहोस् :

Related Articles

Back to top button
Close