News

आज ‘डियर कॉमरेड’ को अभिनेताको जन्मदिन !

नेपालमा सर्वाधिक रुचाइएको फिल्म डियर कॉमरेडको अभिनेताको आज जन्मदिन परेको छ । एउटै चलचित्रबाट अत्याधिक चर्चा कमाएका विजय देवरककोण्डा आजबाट ३१ वर्षमा प्रवेश गरेका छन् ।

हरेक युवाको ढुकढुकी बनेका उनी अर्जुन रेड्डी महानती, गीथा गोबिन्धम ट्याक्सीवाला चलचित्र धेरै पैसा कमाउने चलचित्रमा पर्दछ ।

Related Articles

Back to top button
Close