Video

टिकटकका नेपाली सेलिब्रेटीहरुको कथा, नेपाली फिल्मका कलाकारको भन्दा कम छैन् लोकप्रियता(भिडियोमा हेर्नुस्)

नेपालमा यस्ते धेरै सेलिब्रेटीहरु छन् जो टिकटमबाट लोकप्रियता भएका छन् । बिशेषगरी पछिल्लो समय टिकटकमा सक्रिय हुने नेपालीहरुको संख्या बढ्दै गर्दा यही माध्यमबाट विश्वभर चिनिने सौभाग्य नेपालीहरुले पाउंन थालेका छन् ।

चिनिया एक टिकटक भारत, अमेरिका लगायत केही देशले प्रतिबन्ध लगाएको छ । तथापी नेपालमा यसको चर्चा र प्रयोगकर्ता बढ्दो छन् । फेसबुक र युवटुव भन्दा अहिले मानिसहरु टिकटकमा भाईरल हुने गरेका छन् ।

यही चिनिया एपबाट धेरै व्यक्तीहरु नेपाली कला क्षेत्रमा भित्रिएका छन् । अनि कला क्षेत्रमा सक्रिय र सफल रहेकाहरु पनि टिकटकमै व्यस्त हुन थालेका छन् । थप भिडियोमा हेर्नुस्

Related Articles

Back to top button
Close