News

आज नेपाल बैंकका देशभरका कुन कुन शाखाहरु खुल्छन् ? हेर्नुहोस्

काठमाडौं – नेपाल बैंक लिमिटेडले बुधबार आफ्ना देशभरका विभिन्न शाखाहरु खोल्ने भएको छ । कोरोनाभाइरसको संक्रमणलाई मध्यानजर गर्दै नेपाल बैंकले देशभरका आफ्ना शाखाहरु तोकिएको समयमा खोल्ने भएको हो ।

बैंकले कोरोनाभाइरसको संक्रमणको अवस्थामा सुरक्षाका उपाय अवलम्बन गर्दै हरेक बार आफ्ना देशभरका फरक फरक शाखाहरु खोल्दै आइरहेको छ ।

बैंकका अनुसार आज देशभरका विभिन्न शाखाहरु १० बजेदेखी ३ बजेसम्म खुल्ने भएको छ । आज देशभरका कुन कुन शाखाहरु खुल्छन् तालिकामा हेर्नुहोस्

Related Articles

Back to top button
Close