News

आज एनआईसी एशिया बैंकका कुन-कुन शाखाहरु खुल्छन् ? हेर्नुहोस्

काठमाडौं – विश्वव्यापी रुपमा फैलिएको कोरोनाभाइरसलाई मध्यनजर गर्दै एनआईसी एशिया बैंकले मंगलबार देशभरका केही शाखाहरु खोल्ने भएको छ ।

हरेक बार आफ्ना फरक फरक शाखाहरु खोलेर बैंकिङ कारोबार गर्दै आएको यस बैंकले आज पनि आफ्ना विभिन्न शाखाहरु खोल्ने भएको हो ।

कोरोनाभाइरसको संक्रमणको अवस्थामा सुरक्षाका उपाय अवलम्बन गर्दै बैंकले आज आफ्ना विभिन्न शाखाहरु १० बजेदेखी ३ बजेसम्म खोल्ने भएको छ।

Related Articles

Back to top button
Close