News

यस्ता व्यक्तिले अदुवा खादै नखानुस

काठमाडौं, अदुवा सर्वप्रथम चीनमा प्रयोग भएको थियो । यसलाई परम्परागत र वैकल्पिक औ’षधीको रुपमा प्रयोग भएका लामो इतिहास छ । अदुवालाई ताजा, सुकेको, धुलो वा जुस र तेल जुनसुकै रुपमा प्रयोग गर्न सकिन्छ ।यसले पाचन श’क्ति बढाउनुका साथै वाकवाकीलाई रो’क्ने रुघाखोकी लाग्ने स’मस्याबाट बचाउँछ । अदुवालाई अंग्रेजीमा जी’न्जर भनिन्छ । हाम्रो भान्छामा नछुट्ने र औ’षधीको गुण भएको अदुवाका फाईदाबारे पक्कै पनि थाहा पाउनुभएकै होला ।अदुवाको प्रयोगबाट हाम्रो स्वास्थ्यमा धेरै फाईदाहरु पुग्छ ।

रुघाखोकी लाग्दा, द’म र गहिरो खोकीमा , चिसोका कारण भएको बाथ र कम्मर दु’खेमा, बान्ता भएमा , ज्वरो आएको बेला पेटमा ग्यास भरिएको अवसथमा सास ग’नाउने स’मस्या भएकोमा, भोक नलागेमा वा पेट सफा नभएमा अदुवाको प्रयोग गरिन्छ ।त्यसैले यस्ता केहि स’मस्या हुनेहरुले अदुवाको प्रयोग गर्न नहुने चिकित्सकको भनाई छ। १ . अदुवा धेरै से’वन गर्दा रगतमा सु’गरको मात्रा बढ्ने हुँदा मधुमेहका बि’रामीहरुले पनि अदुवा खानु हुँदैन । २. पेटको स’मस्या छ भने अदुवा से’वन गर्नु हुदैन ।अदुवाले शरीरमा ए’सिडको मात्रा बढाउने हुँदा समस्या बल्झन्छ ।

३ . महिलाहरुलाई म’हिनावारीको स’मस्या छ भने पनि अदुवा से’वन गर्नु हुँदैन । र’गतसम्बन्धी स’मस्या छ भने पनि अदुवा नखाँदा नै बेस हुन्छ ।४. उच्च र’क्तचापका बि’रामीले पनि अदु्वा खानू हुँदैन ।५. ग’र्भवतीले पनि अदुवा नखाँदा नै ठीक हुन्छ ।पछिल्लो तीन महिना त झनै अदुवा खानुहुँदैन ।६ . तौल बढाउन चाहनेले पनि अदुवा नखाएको राम्रो ।औ’षधि से’वन गरिरहेकाले पनि सकभर अदुवा खानूहुँदैन । किनकि, यसले औ’षधिसँग मिलेर अझ बढी स’मस्या नि’म्त्याउँछ ।

Related Articles

Back to top button
Close