Video

कोरोनाबाट नेपालमा ४९ हजार जनाको मृत्यु हुने अध्ययन मिथ्या : जनस्वास्थ्यविज्ञ (भिडियो)

काठमाडौं, १३ भदौ । कोरोना भाइरसको संक्रमणबाट नेपालमा ४९ हजारभन्दा बढी मानिसको मृत्यु हुन सक्ने एक अध्ययनले देखाएको छ ।

यूकेएड, अक्सफोर्ड पोलिसी म्यानेजमेन्ट र युनिभर्सिटी अफ अक्सफोर्डले गरेको संयुक्त अध्ययनले सन् २०२० को अन्त्यसम्ममा नेपालमा कोरोनाबाट ४९ हजार २ सय जनाको मृत्यु हुन सक्ने अनुमान गरेको छ ।

तर, जनस्वास्थ्य विज्ञ भने यो अध्ययन गलत भएको दावी गर्छन् । साथै महामारी यस किसिमका हल्ला र भ्रमको पछि लाग्नु मुर्खत भएको दावी जनस्वास्थ्य विज्ञको छ ।

Related Articles

Back to top button
Close