News

प्रधानसेनापति थापाकाे कोरोना परीक्षणको रिपोर्ट यस्तो आयो !

काठमाडौं- कोरोना भाइरसको संक्रमणको आशंकापछि परीक्षण गरेका नेपाली सेनाका प्रधानसेनाति पूर्णचन्द्र थापाको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ ।

कोभिड-१९ संकट व्यवस्थापन सेन्टर (सीसीएमसी) का कार्यालय सहयोगीमा कोरोना संक्रमण देखिएपछि तीन मन्त्री र सेनापति होम आइसोलेसनमा बसेका थिए ।

शनिबार थापाको नेगेटिभ रिपोर्ट आएको सैनिक स्रोतले बताएको छ ।

Related Articles

Back to top button
Close