Video

सज्जा चौलागाईले नेपाल आईडल जितेपछि रचना रिमालले यस्तो भनिन । आईडलभित्र कस्लाई कोरोना लागेको हो ? रचना बोलिन् (भिडियो हेर्नुस)

तेस्रो सिजनको नेपाल आइडल सज्जा चौलागाइँ बनेकी छन्। टेलिभिजन फ्रेन्चाइज नेपाल आइडलमा प्रविण बेडवाल र किरणकुमार भुजेललाई पछि पार्दै सज्जा नेपाल आइडल बनेकी हुन् ।कोभिड–१९ को महामारीका कारण एपी वान टेलिभिजनमार्फत् नतिजा सार्वजनिक गरिएको थियो। नेपाल आइडलकै एक सदस्यमा संक्रमण भएपछि फाइनल घोषणा कार्यक्रम राखिएको थिएन।

प्रबिण फस्ट रनरअप र किरण सेकेण्ड रनरअप बनेका छन्। यसैबिच यस सिजनकी चर्चित प्रतिस्पर्धी रचना रिमालले सज्जा चौलागाई आईडल बनेपछि यस्तो भनेकी छिन् । कार्यक्रममै एक सदस्यलाई कोरोना सँक्रमण भएको पनि बताईएको थियो, यस बिषयमा पनि रचना बोलिन् । भिडियो हेर्नुस

Related Articles

Back to top button
Close