vada
News

चर्चित अभिनेता नागार्जुनको आज जन्मदिन

काठमाडौँ । अक्किनेनी नागार्जुन तेलुगु फिल्मका सुपरस्टार नै हुन् । उनै सुपरस्टारको आज जन्मदिन हो । २९ अगष्ट १९५९ मा चेन्नेईमा जन्मिएका यि सम्मानित सुपरस्टारले करिब ४५ वर्षदेखि कैयौँ सफल फिल्म दिएका छन् ।

जन्मदिनको अवसरमा उनलाई बिहानैदेखि सामाजिक संजालमा शुभकामनाको ओइरो नै लागेको छ । नार्गाजुनले अटोमोवाइल इञ्जिनियरिगंका डिग्री गरेका नार्गाजुन नागेश्वरा रावका छोरा हुन् । उनका बाबुले पनि तेलुगु फिल्ममा ठूलो नाम कमाउन सफल भएका छन् ।

Related Articles

Back to top button
Close