Video

नेपाल आइडल-३ को फाइनल शुरु, को होला विजेता ? (हेर्नुहोस् लाइभ भिडियो)

काठमाडौं – नेपाल आइडल सिजन ३ को आज फाइनल भर्खरै शुरु भएको छ । फाइनलमा किरण भुजेल, प्रवीण बेडवाल र सज्जा चौलागाई रहेका छन् ।

अहिले महोत्तरी बर्दिवासका भुजेल, बर्दियाका बेडवाल र मोरङकी चौलागाई तीनैजनाबीच प्रतिस्पर्धा हुँदैछ। दर्शकको भोटिङका आधारमा आइडल छानिने भएकाले जसले बढी भोट ल्यायो उही विजेता बन्नेछन् ।

आज एपीवान टेलिभिजनले ज्यादै सीमित मान्छेको बीचमा ग्रान्ड फिनाले कार्यक्रम शुरु गरेको छ ।

Related Articles

Back to top button
Close