Video

पुष्प र एलिजाको भिडियो जम्यो जोडी ( हेर्नुहोस् )

काठमाडौं १२ भदौ / चलचित्र ‘अनुराग’ बाट नेपाली रजतपटमा डेव्यु गरेकी नायिका एलिजा गौतमको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ ।

‘आधी कपाल’ पछि एलिजा गौतम को अर्को म्युजिक भिडियो सार्वजनिक भएको छ । ‘म सास बन्न पाए’ बोलको गीतको भिडियोमा एलिजा र पुष्प खड्का प्रेम जोडीको रुपमा प्रस्तुत भएका छन् ।

बसन्त सापकोटाको शब्द तथा संगीत रहेको सास बन्न पाए बोलको गीतमा नरेश रेग्मीको स्वर छ ।

भिडियोको निर्देशन र कोरियोग्राफी शिव विकले गरेका हुन् । अर्जुन तिवारी र उनको समुहले खिचेको भिडियोलाई पदम सुवेदीले सम्पादन गरेका हुन् । भिडियो हेर्न यहाँ थिच्नुहोस्

Related Articles

Back to top button
Close