vada
Video

पोखराको एउटा वृद्धआश्रमः जहाँ आमा-छोरा सँगै जीवन बिताइरहेछन् (भिडियाे)

पाेखरा- कास्कीको लेखनाथमा रहेकाे एक वृद्धआश्रममा आमा छाेरा ९ बर्ष देखि सँगै जीवन कटाइरहेका छन् । साथै जहाँ थुप्रै अविवाहित महिला र पुरुष समेत आश्रय लिएर बसिरहेका छन् ।

खासमा ती आमाकाे ३ छाेरा छन्, ती मध्य दुइ छाेराकाे निधन भइसकेकाे र त्यसपछि यहाँ बस्न थालेको हिमालय दैनिकसँगको कुराकानीमा बताइन् । उनी भन्छिन्- मेराे ३ छाेरामा यहाँ भएकाे कान्छाे छाेरा हाे र दुइ छाेराकाे निधन भएपछि हामी यस वृद्धआश्रममा बस्न थालेका हाैँ ।

उनले अगाडी थप्छिन्- घरमा बुहारी त छन् तर वास्ता गर्दैनन् कहिल्यै भेट्न पनि आउदैनन्, पहिला त नातिहरु भेट्न आउथे तर खाेइ आजकाल किन आउदैनन् । यती भन्दै उनका आँखामा आँशु रोकिएनन् ।

बाँकि भिडियाेमाः

Related Articles

Back to top button
Close