News
आज काठमाडौं उपत्यकामा ग्लोबल आइएमई बैंकका यी शाखाहरु खुल्ने
काठमाडौं – बिहिबार काठमाडौं उपत्यकामा ग्लोबल आइएमई बैंकले आफ्ना केही शाखाहरु खोल्ने भएको छ ।
बैंकले एक सुचनामार्फत कोरोनाभाइरसको संक्रमणको अवस्थामा सुरक्षाका उपाय अवलम्बन गर्दै आज काठमाडौं उपत्यकामा रहेका आफ्ना केही शाखाहरु मात्र खोल्ने जानकारी गराएको हो।
बैंकले काठमाडों उपत्यकाका केही शाखाहरु आज विहान ११ बजेदेखि दिउँसो ३ बजेसम्मका लागि खोल्ने भएको छ । आज यस बैंकका कुन कुन शाखाहरु खुल्छन् तलको तालिकामा हेर्नुहोस्