Video
कुलमान घिसिङको भबिष्यवाणि गरे धर्मगुरु पुष्कर खतिवडाले (भिडियो सहित)
नेपाल बिधुत प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङलाई सरकारले दोस्रो कार्यकालका लागि पनि निरन्तरता दिनुपर्छ भनेर जोडदार माग आइरहेको छ जनताको तर्फबाट ।
कलाकार ,पत्रकारको सर्मथनको भिडियो त हेरेका थियो तर धर्मगुरु पुस्कर खतिवडाले पनि कुलमानको भबिष्यवाणि गरेका छन् बिधुत् प्राधिकरण प्रमुख हुनुपर्छ भनेर ।
धर्मगुरुको भिडियो अन्तवार्ता एकपटक हेरौं :