News

ग्लोबल आइएमई बैंकले निकाल्यो यस्तो सूचना !

काठमाडौं । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसलाई मध्येनजर गर्दै भोलि काठमाडौं उपत्यकामा ग्लोबल आइएमई बैंकका केही शाखाहरु खुल्ने भएका छन् ।

कोरोना संक्रमणको अवस्थामा सुरक्षाका उपाय अपनाउँदै बैंकले उपत्यकाका केही शाखा संचालन गर्ने भएको छ।

हेर्नूहोस् कुन कुन शाखा कुन खुल्ने ?

Related Articles

Back to top button
Close