Video

पल र पूजा एकसाथ,पुजा शर्मा भन्छिन पल निकै दुःख दिने साथी तर पनि म पलको फ्यान(भिडियो हेर्नुहोस)

नायक पल शाह र नायिका पूजा शर्मा अभिनित चलचित्र ‘म यस्तो गीत गाउँछु-२’ रिलिजको तयारीमा थियो । तर, कोरोनाको त्रा,सका कारण चलचित्रको रिलिज अनिश्चितकालका लागि रोकियो ।चलचित्र रिलिजको मिति सार्नुपर्दा यसले निर्मातालाई मात्र होइन, कलाकारलाई पनि घाटा लागेको छ । तर पनि पल र पूजा चलचित्र जहिले रिलिज भएपनि दर्शकले माया गर्नेमा भने विश्वस्त छन् । नायिका पूजा शर्मा र नायक पल शाहले भिडियो कुराकानीमा यो आशा व्यक्त गरेका हुन् ।

पल भन्छन– ‘मलाई लाग्दैन, भदौ अगाडि चलचित्र रिलिज हुने वातावरण बन्छ । मनोरञ्जन क्षेत्रका लागि भदौ अगाडि राम्रो हुने सम्भवना छैन । तर, चलचित्र जहिले रिलिज भएपनि दर्शकले माया गर्नुहुनेछ भन्नेमा विश्वस्त छु ।’नायिका पूजा शर्माले पनि ‘पल र छाया’लाई दर्शकले माया गर्ने विश्वास व्यक्त गरिन् । भिडियो हेर्नुहोस

Related Articles

Back to top button
Close