Video

बिदेशमा बे’पत्ता श्रीमान भेटिए काठमाडौंमै , ४ वर्षसम्म अर्कैसँग रहेको खुलासापछि पर्यो ल’फडा (भिडियो)

अहिले सामाजिक संजालमा धेरै घटना आएका छन् । यस्तैमा करिब ४ बर्ष अघिदेखि विदेशमा बेपत्ता भएका भनिएका तिलक ओली नेपालमै फेला परेका छन् ।

२५ लाख ऋण लगाएर ४ बर्षअगाडी विदेश गएका तिलक उतै बेपत्ता भएको र परिवारको सम्पर्कमा नआएको भन्दै २ दिन अघि उनकी श्रीमती हिरा ओलीले हामीमार्फत श्रीमान खोजिदिन आग्रह गरेकी थिईन् । प्रहरीको टोलीसहित उनलाई खोज्ने क्रममा उनी थानकोटस्थित एउटा कोठामा फेला परेका छन् ।

वैदेशिक रोजगारीको सिलसिलामा ४ बर्ष अघि कुवेत गएका तिलक २ महिना पहिला कुवेतबाट फर्कीसकेका रहेछन् तर उनी परिवारको सम्पर्कमा आएका थिएनन् ।

लकडाउनको समयमा विदेशमा अलपत्र परेका नेपालीको उद्दार उडान मार्फत उनी अर्कै एक युवतीसँग नेपाल आएका रैछन् । उनी भेटिएपछिको सम्पूर्ण घ’टनाक्रम पुरा भिडियोमा हेर्नुहोला :

Related Articles

Back to top button
Close