News

विवाह गर्ने तयारीमा सलिनमान

नेपाली चलचित्र क्षेत्रका चर्चित अभिनेता हुन् सलिनमान बनियाँ । चलचित्र ‘ए मेरो हजुर २’बाट नेपाली चलचित्र क्षेत्रमा प्रबेश गरेका सलिनमानले पहिलो चलचित्रमै दर्शकको माया पाए ।

छोटो समयमा नै चलचित्रमा जमेका सलिनमान यात्रा चलचित्र पनि धेरैले रुचाए । सलिनमानको अर्को रोचक कुरा, उनी कही बर्षदेखी प्रेममा छन् । केही समयअघि पनि उनले प्रेमिकासँगको तस्बिर फ्यानसँग शेयर गरेका थिए ।

यस्तै सामाजिक सञ्जाल इन्स्टाग्राममा आफ्ना फ्यानहरुको प्रश्नको जवाफ दिने क्रममा उनले आफु विवाहका तयारीमा रहेको पनि बताएका छन् । उन

Related Articles

Back to top button
Close