vada
News

आज हाँस्यकलाकार महादेव त्रिपाठीको जन्मदिन

काठमाडौँ । हाँस्यकलाकार महादेव त्रिपाठीको आज जन्मदिन परेको छ । उनले आज आफ्नो जन्मदिन घरमै परिवारसँग मनाउदैछन् । जन्मदिनको अवसरमा उनलाई विहानैदेखी शुभकामनाको ओइरो लागेको छ ।

मेरो एउटा साथी छ, आर्शिवाद, एउटा मान्छेको माया, पल, दुई पल, डन, अभिमन्यू, भविश्य, डर लाग्छ, जिन्दगानी दर्पण छाया लगायतका २ दर्जन चलचित्रमा अभिनय गरिसकेका महादेवले कमेडी क्षेत्रमा राम्रो सफलता पाएका छन् ।

टेलिचलचित्र हुँदै चलचित्रमा प्रबेश गरेका उनले यस अवस्थामा आउन धेरै संघर्ष गर्नुपरेको छ । उनलाई धेरैले जादुगर भनेर पनि चिन्ने गर्छन् ।

Related Articles

Back to top button
Close