News

फेरि घट्यो सुनको मूल्य, हेर्नुहोस् तोलाको कति पुग्यो ?

काठमाडौं – सोमबार पनि नेपाली बजारमा सुनको मूल्य घटेको छ । सोमबार तोलामा ४ सय रुपैयाले घटेको सुनको मूल्य आज तोलामा ५ सय रुपैयाले घटेको छ ।

सोमबार प्रतितोला ९८ हजार ४ रुपैयामा कारोबार भएको छापावाल सुनको मूल्य आज ५ सय रुपैयाले घटेर प्रतितोला ९७ हजार ९ सय रुपैयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ।

त्यस्तै आज तेजावी सुनको मूल्य पनि घटेर प्रतितोला ९७ हजार ४०० रुपैयामा कारोबार भइरहेको जनाइएको छ । त्यसैगरी आज चाँदीको मूल्य २५ रुपैयाँ घटेर प्रतितोला १ हजार ३ सय २० रुपैयाँमा कारोबार भइरहेको जनाइएको छ ।

Related Articles

Back to top button
Close