vada
Video

सिन्धुपाल्चोकबाट बाहिरियो सबैलाई रुवाने भिडियो,अझै भेटिएन ला’स गाउँ पुरै रु’वाबा’सी(भिडियो)

सिन्धुपाल्चोक, ७ भदौ – दश दिनअघि सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदीको लामागाउँ पहिरोमा बे’पत्ता भएकामध्ये आज थप एकको श’व फेला परेको छ ।

आज एक महिलाको श’व फेला परेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिनुभयो ।

आज ७२ वर्षिया एकल महिला वाङ्ची ल्हामो दोङको श’व फेला परेको काफ्लेले जानकारी दिनुभयो । योसँगै पहिरोमा ज्या’न गु’माउनेको सङ्ख्या ३३ पुगेको छ भने ६ जना अझै बे’पत्ता छन् ।

हालसम्म श’व फेला परेकामध्ये १६ पुरूष र १७ महिला छन् । तीमध्ये १५ बालबालिका मात्रै छन् । बे’पत्ताको सशस्त्रका निरीक्षक शितल श्रेष्ठ, नेपाल प्रहरीका निरीक्षक हरि भट्टराई तथा सेनाका क्याप्टेन शैलेन्द्र बिष्टको नेतृत्व खोजी भइरहेको छ ।

Related Articles

Back to top button
Close