Video

यती ठुलो भए कृष्ण र रूपाको छोरा – भिडियो हेर्नुहोस

भिडियो तलको समाचारको अन्त्यमा राखिएको छ, पूरा हेर्नुहोला । श्वेता खड्का नेपाली चर्चित नायिका हुन् । उनी यति बेला भने काे राेनाकाे ड रले गर्दा घरमै बसिरहेकि छिन् ।

वैवाहिक जीवनमा बाँधिएको एक महिनामा श्रीमान् श्रीकृष्ण श्रेष्ठको नि धन भएपछि विक्षिप्त भएकी श्वेतालाई सामान्य जीवनमा फर्किन लामो समय लागेको थियो । नेपाली फिल्मी क्षेत्रमा भने उनि धेरै लामाे समय पछि फर्किएकि हुन् ।

नायिका श्वेता भने तीन वर्ष फिल्म अभिनयबाट समेत टाढा रहेकि थिइन् । तर नायिका श्वेता फिल्म ‘कान्छी’ बाट अभिनयमा फर्किएकि थिइन् । पछिल्लाे समय उनी व्यापार व्यवसायलाई ब्यस्त छिन् ।

काे राेनाकाे मा हामारिले गर्दा घरमै बसेर अभिनेत्रीहरुले बिभिन्न सुन्दुर ड्रेस लगाएर खिचेका तस्बिरहरु सामाजिक सञ्जालमा शेयर गरेका छन् । त्यस्तै, अभिनेत्री श्वेता खड्काले पनि केहि समय अघि इन्स्टाग्राममा बाे ल्ड अवतारका केही तस्विर शेयर गरेकी छिन् । जहाँ फ्यानहरुले उनकाे सुन्दरताकाे प्रसंसा गरेका छन् ।

Related Articles

Back to top button
Close