Video

नाटक गरेको भन्नेहरुलाई कसम खाँदै अर्जुनले दिए कडा जवाफ ( भिडियो हेर्नुहोस् )

काठमाडौं ०७ भदौ / केहिसमय अगाडि सामाजिक सञ्जालमा भाइरल बनेका कैलालीका अर्जुन वीकको यतिबेला जीवनशैली फरक बनिसकेको छ ।

पिठ्युँमा छोरा बोकेर रिक्सा चलाउने अहिले गायक बनिसकेका छन् । सञ्जालमा सेलिब्रेटी भन्दा कम चर्चा छैन उनको । तर, अर्जुनले भाइरल हुनको लागि यश सब गरेको भन्नेहरुपनि प्रसस्तै भेटिन थालेको छ ।

के अर्जुनले भाइरल हुनकै लागि यी सब गरेका होलान त ? के लाग्छ तपाईंलाई ? उनले हालै एक युट्युब अनलाइन सँग अन्तर्वाता दिँदै माटोको कसम खाएर भनेका छन् , ‘मैले भाइरल हुन यस्तो गरेको हैन” भनेर ।

छोरा बोकेर रिक्सा चलाइरहेका बेला अर्जुनलाई सञ्चारकर्मी सरु सुनारले भेटेर मोबाइल तस्बिर कैद गरेका थिए । त्यै तस्बिरले अर्जुनको जीवनमा ठूलो परिवर्तन ल्याइदियो ।

Related Articles

Back to top button
Close