vada
Video

नायिका नीताको स्वरमा गणेश भजन सार्वजनिक (भिडियोसहित)

अभिनेत्री नीता ढुंगानाको स्वरमा रहेको गणेश भजन सार्वजनिक भएको छ । गणेश चतुर्थीको अवसर पारेर नीताले आफ्नो स्वरमा रहेको भजनको भिडियो सार्वजनिक गरेकी हुन् । भिडियोलाई रामजी लामिछानेले निर्देशन गरेका छन् । संजय लामाले खिचेको भिडीयोलाई बनिश शाहले सम्पादन गरेका छन् ।

Related Articles

Back to top button