vada
News

काठमाडौं उपत्यकामा थप २१६ लाई कोरोना संक्रमण

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकामा थप २१६ जनालाई कोरोना भाइरस रोग पुष्टि भएको जानकारी दिएको छ ।मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता प्रा.डा जागेश्वर गौतमले उपत्यकामा काठमाडौंका १६०, ललितपुरका ६ र भक्तपुरका ५० जनालाई कोरोना पुष्टि भएको जानकारी दिनुभयो ।

Related Articles

Back to top button