vada
News

माधव नेपालको सुरक्षार्थ खटिएका ७ सशस्त्र प्रहरीमा कोरोना पुष्टि

नेपालर कम्युनिस्ट पार्टी (नेकपा) का बरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालका सात अङ्गरक्षक (पीएसओ) लाई कोरोना सङ्क्रमण पुष्टि भएको छ ।नेपालका सबै परिवार र उनको सुरक्षामा खटिएका सशस्त्र प्रहरीको स्वाब परीक्षण गर्दा अङ्गरक्षकहरुको मात्र कोरोना पोजिटिभ देखिएको उनका स्वकीय सचिव मोहन गौतमले जानकारी दिए ।गौतमले बिहीबार गरिएको परीक्षणको शुक्रबार प्राप्त रिपोर्ट अनुसार पूर्वप्रधानमन्त्री नेपाल सहित अन्य सबैको नेगेटिभ आएको जानकारी दिए ।अङ्गरक्षकलाई कोरोना पोजिटिभ देखिएलगत्तै आइसोलेसनमा लैजाने तयारी भइरहेको उनले बताए ।

Related Articles

Back to top button