vada
News

कोरोना संक्रमित दुईजनाको पाटन अस्पतालमा मृत्यु

काठमाडौं । नेपालमा केही दिनयता दैनिकजसो ६ भन्दा बढी कोरोना संक्रमितको मृत्यु हुन थालेको छ । तीन–चार दिनयता लगातार ६ जनाभन्दा बढीको मृत्यु भइरहेको हो ।शुक्रबार पनि चारजनाको कोरोना संक्रमणबाट मृत्यु भइसकेको छ । यसैक्रममा पाटन अस्पतालमा दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ।दोलखाका ३० वर्षीय पुरुष र सर्लाहीका ४६ वर्षीय पुरुषको शुक्रबार बिहान मृत्यु भएको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र ललितपुरले जनाएको छ।

Related Articles

Back to top button