vada
News

बिहानै पाटन अस्पतालमा थप १ कोेरोना संक्रमित मृत्यु

ललितपुरको पाटन अस्पतालमा थप १ कोेरोना संक्रमित महिलाको मृत्यु भएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय ललितपुरका अनुसार पाटन अस्पतालमा उपचाररत ६१ वर्षीया महिलाको आज बिहान मृत्यु भएको हो ।

मृतक भक्तपुर सुर्यविनायक निवासी रहेको कार्यालयले जनाएको छ ।

Related Articles

Back to top button