द’लितसंग वि’हे गरेकोमा घर नि’काला देखी श्रीमानलाई झु’टा आ’रोप लगाउदै थु’नामा, श्रीमातीको यस्तो बि’चल्ली (भिडियो हेर्नुस)
जा’तीय भे’दभा’व तथा छु’वाछू’त अ’न्त्य गर्न सरकारले विभिन्न का’नुनको निर्माण गरे तापनि व्या’वहारिक रुपमा का’र्यान्वयन हुन नसक्दा अ’न्तरजा’तीय विवाह गर्ने जोडीहरु बि’चलि’त हुनुपरेको छ ।
अ’न्तरजा’तीय विवाह गरेकै कारण सुनसरीकी सर्मिला (नाम परिवर्तन) अहिले बि’चल्लीमा परेकी छिन् । आफु बस्नेत परिवारकि भए पनि उनले द’लित संग बिहे गरेकै कारण आफ्नै परिवारले घरबाट नि’कालेपछी अहिले न्य’ाय खोज्दै मिडियासम्म आइपुगेकी छिन् ।
उनको अनुसार उनी सत्र बर्षकी भईन् । तर उनको उमेर घ’टाएर १३ बर्षको बनाएको छ । उनलाई ना’बालकको रुपमा पेस गर्दै ब’ला’त्कार देखि बाल बि’बाहको मु’द्दा लगएर श्रीमानलाई थु’नामा हालेपछी सर्मिला (नाम परिवर्तन) न्या’य खोज्दै खोज्दै हामी सामु आइपुगेकी हुन् । परिवारबाट आफुलाई सधै विभिन्न या’तना दिएपछि उनि घर बाट भा’गेर द’लितसंग बिहे गरेकै कारण अहिले घर न घा’टकि भएकी छिन । उनको कथा व्यथा सुन्न पुरा भिडियो हेर्नुहोला ।