vada
Video

‘होटेल जान्छु’ भनेर हिडेको श्रीमान ६ महिनादेखि हराए । श्रीमती रुदै आईन् ! बुहारीको यस्तो आरोप (भिडियो हेर्नुहोस)

मँसिर ४ गते बिहान आफुले सँचालन गगरेको होटेल खोल्छु भनेर हिडेका ५३ बर्षका मिन बहादुर तामाङ हराएका छन् । ६ महिनादेखि श्रीमान हराएपछि खोजीमा लागेकी श्रीमती पार्वती तामाङ रुदै शिशिर भण्डारीको नयाँ नयाँ न्युज नेपालमा आईपुगिन् । उनले रुदै आफ्नो ५३ बर्षको श्रीमान खोजिदिन शिशिरलाई हात जोडेर बिन्ती गरिन् । ४९ बर्षकी आमा रुँदा शिशिर भावुक बने ।

प्रहरीले खोज्यो भेटिएन, ६ महिनादेखि सारा परिवार लागेर खोज्दा पनि भेटिएन, के खायो होला, के लायो होला, कहाँ छ होला भन्दै पार्वती भक्कानिईन् । छोराले भने, केहि व्यक्तिसँग पैसाको किचलो रहेका कारण उनीहरुले नै केहि गरे कि भन्ने शँका व्यक्त गरेका छन् । यदि मिन बहादुर तामाङलाई कहि देख्नु भयो भने सम्पर्क नं -9841696325 / 9849650051 मा फोन गरिदिनुहोला । भिडियो हेर्नुहोस

Related Articles

Back to top button
Close