vada
News

संखुवासभा केन्द्रविन्दु भएर भूकम्पको धक्का

काठमाडौँ । संखुवासभामा भूकम्पको धक्का महशुस गरिएको छ । शनिवार दिउँसो संखुवासभाको थुडाम केन्द्र विन्दु भएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

उक्त भूकम्प ४।२ रेक्टर स्केलको रहेको केन्द्रले जनाएको छ । भूकम्प आउँदा संखुवासभाका स्थानीय घरबाट बाहिर निस्किएका थिए ।

Related Articles

Back to top button