vada
News

काठमाडौं उपत्यकामा थप ११९ जनामा कोरोना पुष्टि कुन ठाउँ म कति ?

काठमाडौं । काठमाडौं उपत्यकामा थप ११९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्त्ता डा. जागेश्वर गौतमले काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ११९ जनामा कोरोना संक्रमण भएको पुष्टि गरेका हुन् ।प्रवक्ता गौतमका अनुसार उपत्यकामा आज थपिएका नयाँ संक्रमित काठमाडौंका ८३ जना, ललितपुरका ३० जना र भक्तपुरका ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

Related Articles

Back to top button