News
आज पनि थपिए ५९४ जना कोरोना संक्रमित
काठमाडौं, ३० साउन । मुलुकमा थप ५ सय ९४ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा ५ सय ९४ संक्रमित थपिएसंगै नेपालमा संक्रमितको कुल संख्या २५ हजार ५ सय ५१ पुगेको छ ।