vada
News

बलिउड अभिनेत्री करिना कपूर ग’र्भवती

२८ श्रावण २०७७, बुधबार काठमाडौं। बलिउड अभिनेत्री करिना कपूर खान र सैफ अली खान सामाजिक सञ्जालमा स’क्रिय छन्। उनीहरु सामाजिक सञ्जालमा व्यक्तिगत जानकारीदेखि लिएर समसामयिक विषयमा पनि चर्चा गर्छन्। बलिउडमा चर्चित यो जोडी दोस्रो सन्तानको प’खाईमा छ। तीन वर्ष अगाडि छोरालाई जन्म दिएकी करिना फेरि ग’र्भवती भएकी छिन्। उनको परिवारले करिना ग’र्भवती भएको जानकारी गराउँदै खुसी व्य’क्त गरेको छ। यसअघि पनि उनी ग’र्भवती भएको खबर सार्वजनिक भइरहन्थ्यो।

तर, पुष्टि हुन सकेको थिएन्। अहिले भने परिवारबाटै पुष्टि गर्दै सार्वजनिक गरिएको हो। सन् २०१८ मा एक अ’न्तर्वार्ताको क्रममा करिनाले सन् २०२० मा मात्र दोस्रो सन्तान जन्माउने बताएकी थिइन्। २०१२ मा विवाह गरेका सैफ र करिनाको पहिलो सन्तानकारुपमा २०१६ मा तैमूरको ज’न्म भएको थियो।

Related Articles

Back to top button