vada
Entertainment

भिडियोमा एलिजा गौतम र पुष्प खड्काको रोमान्स ( तस्बिर सहित )

चलचित्र ‘अनुराग’बाट नेपाली फिल्मनगरिमा डेव्यु गरेकी नायिका एलिजाको गौतमलाई पछिल्लो समय म्युजिक भिडियोमा काम गर्न भ्याइनभ्याई छ ।

गायक तथा मोडल दुर्गेश थापासँग पहिलो म्युजिक भिडियोमा अभिनय गरेकी नायिका गौतमलाई नयाँ भिडियोमा अभिनेता पुष्प खड्का सँग देख्न पाउने भएको छ ।

कलाक्षेत्रमा मात्र नभई सामाजिक कार्यमा पनि व्यस्त नायिका गौतमको डेव्यु चलचित्र खासै नचलेपनि डेव्यु म्युजिक भिडियो भने सर्वाधिक लोकप्रिय बनेको छ ।

Related Articles

Back to top button