vada
Video

गोंगबु ह त्या का ण्ड बाहिरियो सोच्नै नसक्ने घि न लाग्दो र हष्य – भिडियो हेर्नुहोस

काठमाडौं – गोंगवु गणेशस्थानमा ह त्या गरेको श व सुटकेशमा फालिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।गणेशस्थान नजिकै कालो सुटकेशमा श व र दुई सय मिटरको दुरीमा टाउको फेला परेको महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी राजकुमार केसीले बताए ।श व फेला परेको स्थाभन्दा दुई सय मिटर पर टाउको भेटिएको छ । ‘टाउको जेब्रा झोलामा फेला परेको छ’ डिएसपी केसीले भने ।

टोखा नगरपालिका–१० स्थित सडक किनारामा राखिएको सुटकेशबाट र गत बगेको देखेपछि स्थानियले प्र हरीलाई खबर गरेका थिए । काठमाडौं उपत्यकामा कार्यरत प्र हरीका उच्च अधिकारी र फरेन्सिक डाक्टरको टोली घ टनास्थल पुगेका छन् । भिडियो हेर्नुहोस यस्तो सम्म भएको रहेछ ।

Related Articles

Back to top button