Video
१८ महिने बच्चा सहित पर पुरुष संग फरार भएकी श्रीमतीलाई बेसी सहरको होटेलमा रंगे हात समाए (भीडीयो)
छोरी मान्छे भए पनि यस्तो काम गर्ने हरु को बिरोधि हु यस्तो लाई त कोरोना लागनु पर्ने यत्रो छोरा भाको मान्छे बुढा ले नहेरेनि गरेर खानु पर्ने अर्को पोई खोजेर हिडछ । येस्तो लाइ बहुबिवाह काे मुद्दा हाल्नु पर्छ ? कानुनि कठघरामा उभौनु पर्छ ।
घरमा जाेइ हुदाहुदै लाग्नेले महिला ल्यायाे भने बहुविवाह हुने अनि नारि साैतामा गयाे भने बहुविवाह नहुने याे के अन्याय हाे ? नेपाल सरकारले पुरुष लाइमात्र दुख किन दिन्छ हँ जन्ता जानन चाहान्छन ?
प्रहरी को काम बिना तलब पत्रकार सरले गर्नु भएको छ । धन्यवाद, मान्छे बाट गल्ती हुन्छ उहाको पापलाइ क्षमा दिने उनको पति महान रैछ ।