vada
Video

फेसबुकले जुरायको जोडी,माया होस त यस्तो(भिडियो)

यि हुन रितेश बिष्ट र अर्चना श्रेष्ठ,सम्बन्ध भन्नु पर्दा श्रिमान श्रिमती ,आज भन्दा २ बर्ष अगाडि ३ महिना सम्म फेसबुकमा कुराकानी गरी मान्छे नै नहेरी विहे गरेछन।

विहे गर्दा केही अ’प्ठेरा चुनौतीहरु पनी पार गर्नु परेछ, रितेशले मिठो गीत गाउछु भनेर फोन गरे पछी हाम्रो टिम उनलाई भेट्न पुग्यो। आज हामी रितेश बिष्ट र अर्चना श्रेष्ठको प्रेम कहानी तपाईहरु माझ प्रस्तुत गर्दै छौ। भिडियो हेर्नुहोस ।

Related Articles

Back to top button