vada
News

हेर्नुहोस् यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर (तालिकासहित)

काठमाडौँ – बिहीबार केही विदेशी मुद्राको विनिमयदर घटबट भएको छ । आज नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार एक अमेरिकी डलरको खरिददर १ सय १९ रुपैयाँ ६१ पैसा तोकिएको छ भने बिक्रिदर १ सय १२० रुपैयाँ २१ पैसा तोकिएको छ ।

एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ५६ रुपैयाँ ९० पैसा तोकिएको छ भने बिक्रिदर १ सय ५७ रुपैयाँ ६९ पैसा तोकिएको छ। त्यस्तै एक बहराईन दिनारको खरिददर ३ सय १७ रुपैयाँ ५७ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय १९ रुपैयाँ १६ पैसा तोकिएको छ ।

एक साउदी रियालको खरिददर ३१ रुपैयाँ ८९ पैसा तोकिएको छ भने बिक्रिदर ३२ रुपैयाँ ५ पैसा तोकिएको छ । एक कतारी रियालको खरिददर ३२ रुपैयाँ ८५ पैसा तोकिएको छ भने बिक्रिदर ३३ रुपैयाँ १ पैसा तोकिएको छ । एक मलेसियन रिँगिटको खरिददर २८ रुपैयाँ ५३ पैसा तोकिएको छ भने बिक्रिदर २८ रुपैयाँ ६७ पैसा तोकिएको छ ।

त्यस्तै कोरियन वन एक सयको खरिददर १० रुपैयाँ ७पैसा तोकिएको छ भने बिक्रीदर १० रुपैयाँ १२ पैसा तोकिएको छ । त्यस्तै एक कुवेती दिनारको खरिददर ३ सय ९१ रुपैयाँ ४६ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय ९३ रुपैयाँ ४३ पैसा तोकिएको छ ।

Related Articles

Back to top button