vada
News

काठमाडौंको थापाथली केन्द्र भएर भूकम्पको धक्का

२१ साउन, काठमाडौं ।
काठमाडौं उपत्यकामा मंगलबार मध्य राति भूकम्प गएको छ ।राष्ट्रिय भूकम्प केन्द्रका अनुसार राति ११ बजेर २७ मिनेटमा २.७ रेक्टर स्केलको भूकम्पको धक्का गएको हो ।

सो सामान्य भूकम्पको केन्द्रबिन्दु थापाथली आसपास भएको पनि केन्द्रले जनाएको छ । मध्यराति भएकाले सर्वसाधारणले भने भूकम्पको धक्का खासै पत्ता पाएनन् ।

Related Articles

Back to top button