vada
Video

भार’तीय आकाशमा छिर्यो चिनियाँ ब’मव’र्षक विमान, भारतलाई ध्व’स्त पार्न सक्छ(भिडियो)

नयाँदिल्ली : चरणवद्ध वार्ताका बावजुद चीन र भार’तबीच सी’मा वि’वाद तत्कालै सुल्झिने सम्भावना देखिएको छैन ।

दुई देशका सैनिक अधिकारीबीच पाँचौँ चरणको वार्ता भइसक्दा पनि निष्कर्ष निस्किएको छैन । भा’रतीय मिडियाका अनुसार चीन वि’वादित सीमाक्षेत्रबाट आफ्ना सेना ह’टाउन तयार देखिएको छैन ।

चीनले लद्दाख नजिकै सीमा क्षेत्रमा १७ हजार सेना तैनाथ गरेको बताइएको छ । उनीहरु प्याङगोङ सो ताल र गाग्राबाट पछि हट्न तयार भएका छैनन् । गत जुन १५ मा झ’डप हुनुभन्दा अघि नै चिनियाँ सेना उक्त क्षेत्रमा तैनाथ थिए । भारतले पनि सै’न्य गस्ती नियमित राखेको छ ।

यस्तैमा भारतले लद्दाख नजिकै आफ्ना सेना थप्ने भार’तीय पत्रपत्रिकाले जनाएका छन् । चीन र भार’तका सैनिक कमाण्डरबीच झ’डपपछि पनि चरणवद्ध वार्ता भए । तर निचोड ननिस्किँदा वार्ता अ’न्योल बनेको छ । पछिल्लो समय दुबै देशले सैन्य गतिविधि बढाएपछि वि’वाद झन् खराब हुनेतर्फ वि’ज्ञले संकेत गरेका छन् ।

Related Articles

Back to top button